सरकारले नियमितरुपमा खर्च पाउने आज अन्तिम दिन हो,जसकारण सरकारले सोमबार एकै दिन ३३ अर्ब ६१ करोड ३३ लाख रुपियाँ रकम भुक्तानी गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार आज (मंगलबारदेखि) सरकारले खर्च गर्न पाउँदैन ।
महालेखा नियन्त्रक कार्यालय (मलेनिका)ले बाट प्राप्त सोमबारसम्मको सरकारी खर्चको विवरणमा सोमबार १४ अर्ब ४० करोड १३ लाख रुपियाँ पुँजीगत खर्च भएको उल्लेख गरेको छ । यो दिन सरकारले नौ अर्ब ८५ करोड २५ लाख रुपियाँ चालु खर्च गरेको छ । वित्तीय व्यवस्था तर्फपनि नौ अर्ब ३५ करोड ९७ लाख रुपियाँ भएको छ ।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया