सुपर मादी हाइड्रोपावरको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सुपर मादी हाइड्रोपावरको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस सेयर समायोजनसँगै, सेयर मूल्य ५७८ रुपैयाँ १० पैसा कायम गरिएको छ, जहाँ अन्तिम कारोबार मूल्य ६०७ रुपैयाँलाई आधार मानिएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2024 10 02 163646 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%ae%e0%a4%be%e0%a4%a6%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%87%e0%a4%a1%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स