आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ६१२ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५८४.२५ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया