ललितपुरको जावलाखेलबाट क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा खेलाउने ५० जना पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २७ गते
ललितपुरको जावलाखेलबाट क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा खेलाउने ५० जना पक्राउ

ललितपुर, जावलाखेलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५० जनालाई पक्राउ गरेको छ। उनीहरूलाई गए राति छापा मारेर नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये २ जना चिनियाँ, १ जना फिलिपिनो, र ४७ जना नेपाली रहेका छन्।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीहरूलाई क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा खेलाउने कारोबार गर्दै आएका थिए।पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स