रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि (बुक बिल्डिङ विधीबाट) १ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि असार १२ गते अनुमति पाएको हो ।
अब कम्पनीले प्रतिकित्ता रू.८२० दशमलव ८० का दरले हुन आउने रू.९४ करोड ८८ लाख ११ हजार ९६८ बराबरको आईपीओ निष्कासन गर्नेछ । आईपीओ असार २७ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने छ।
लगानीकर्ताले कम्पनीको आईपीओ भर्न रू.४१ हजार ४० रुपियाँ आवश्यक पर्नेछ । बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्छ । सोही कारण उक्त रकम आवश्यक पर्ने भएको हो ।
#bajarkochirfar #bazarkochirfar










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया