नेपाली हिन्दूहरूको प्रमुख चाड बडादशैं आजबाट सुरु भएको छ। आश्विन शुक्ल पक्षको प्रतिपदाका दिन आज बिहान ९:१६ मा शुभसाइतमा घरघरमा जमरा राख्ने प्रचलनसँगै यस वर्षको दशैंको सुरुवात भएको छ। यस पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ।
आज सरकारले घटस्थापनाका अवसरमा सार्वजनिक बिदा दिएको छ। तसर्थ, आज सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरू, शैक्षिक संस्था, र सेयर बजार पूर्ण रूपमा बन्द छन्। त्यस्तै, नेपालीको महान चाड दशैं सुरु भएसँगै यस महिनामा अब सेयर कारोबार भने ६ दिन मात्र हुनेछ। असोज २०,२१,२२,२३, २९ र ३० गते सेयर बजार खुल्नेछ भने असोज २४ देखि २८ गते सम्म सेयर बजार बन्द रहनेछ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया