नेपाली उद्यमीले सञ्चालन गरेको भारतीय मःमःचेन रेस्टुरेन्ट ‘वाउ मःमः’ ले ७० करोड भारतीय रुपैयाँ लगानी भित्रायको जनाएको छ।भारतीय संचार माध्यमका अनुशार कम्पनीमा सो पैसा प्राइभेट इक्विटी ‘जेट थ्री पार्टनर्स’ ले लगानी गरेको हो।
सन २००८ मा नेपाली उद्यमी विनोद हुमागाईं र सागर दर्यनिले ३० हजार रुपैयाबाट सुरुवात गरेको ‘वाउ मःमः’काे अहिले तिन विभिन्न ब्राण्ड नाममा (वाउ मःमः, वाउ चिकेन र वाउ चाइना) भारतभर ८०० बढी शाखामा विस्तार भएको छ। कम्पनिले गत आर्थिक वर्षमा ४ अर्ब ९० करोड रुपैयाँको कारोबार गरेको थियो।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)







प्रतिकृया