नयाँ परिस्थिति बारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २० गते
नयाँ परिस्थिति बारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न शनिबार अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।

#Bajarkochirfar  #bazarkochirfar

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स