काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन्।
शुक्रबार साँझ ६:१५ बजे काठमाडौं महानगरपालिका-१५ वनस्थलीमा मोटरसाइकल र चालकलाई खोलाले बगाउँदा चालक बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार मोटरसाइकललाई खोलाबाट निकालिएको छ तर चालकको खोजी कार्य जारी छ।















प्रतिकृया