भारतको एयर इन्डिया एयरलाइन्सको अहमदावाद–लन्डन फ्लाइट मंगलबार अचानक रद्द गरिएको छ। अहमदावादको सरदार वल्लभ भाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो एक बजे उड्ने तय गरिएको एआई १५९ उडान अचानक रद्द गरिएको हो।
कम्पनीले प्राविधिक समस्या नभएको स्पष्ट गर्दै यात्रुलाई माफी मागेको छ र वैकल्पिक सुविधा उपलब्ध गराउने जनाएको छ।
यस कारणले लन्डन–अमृतसरको एआई १७० उडान पनि रद्द गरिएको छ। गत साता सोही विमानस्थलबाट भएको सानो दुर्घटनासँग जोडेर फैलिएका अफवाहहरूलाई टाइम्स अफ इन्डियाले असत्य ठहराएको छ।












![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया