दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ यसै साताभित्र बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार बाँडफाँडको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
यस पटक धेरै लगानीकर्ताले दुईवटा डिम्याट खाताबाट आवेदन दिएको कारण बाँडफाँडमा ढिलाइ भएको जनाएको छ। बाँडफाँड मिति भने अझै तोकिएको छैन तर यो हप्ता भित्रै बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ। दोहोरो आवेदनका कारण धेरैको आवेदन अस्वीकृत हुने सम्भावना उच्च रहेको क्यापिटलले जनाएको छ।





















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया