लगानीकर्तालाई तीन दिनको ब्रेक, अब सोमबार मात्रै खुल्ने सेयरबजार

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २१ गते
लगानीकर्तालाई तीन दिनको ब्रेक, अब सोमबार मात्रै खुल्ने सेयरबजार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार अब तिन दिन पछि मात्र खुल्ने भएको छ। भोलि शुक्रबार र पर्सि शनिबार सेयरबजार खुल्दैन।

त्यस्तै, आइतबार चैत २४ गते राम नवमी अवसरमा सार्वजनिक बिदा परेको छ। यसका कारण अब तीन दिनपछि मात्रै सेयर बजार खुल्नेछ। लगानीकर्ताहरूले अब आइतबार नभई सोमबार चैत २५ गते बिहान ११ बजेपछि मात्रै कारोबार गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स