जेनजी प्रदर्शनका क्रममा ५१ जनाको मृत्यु भएको छ। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, प्रदर्शनकारीसँग भएको झडपमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ।
त्यस्तै, प्रदर्शनकारीतर्फ प्रहरीले गरेको बल प्रयोगमा २१ जनाको मृत्यु भएको छ। यस्तै आगजनीमा परेर, भागदौडमा र करेन्ट लागेर १८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकहरूको विस्तृत पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रवक्ता घिमिरेले जानकारी दिएका छन ।




















प्रतिकृया