एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १३ गते
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमित तर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा हेर्नका लागि ५ वटा एसएमएस र आईभिआर सेवा उपलब्ध हुनेछन् भने १५ वटा फरक–फरक वेबसाइटमार्फत पनि नतिजा प्राप्त गर्न सकिनेछ।

५ वटा एसएमएस

ProviderTypeShortcode
Nepal TelecomSMS/USSD/IVR1600
Janaki Technologies Pvt. Ltd.SMS35001
Aakash Tech Pvt. Ltd.SMS31003
Swift Technology Pvt. Ltd.SMS34455
All Star IT Solutions Pvt. Ltd.SMS34949

१५ वटा  वेबसाइट

WebsiteProvider
www.see.gov.npSEE Exam Control Office
www.neb.gov.npNational Examination Board
www.see.ntc.net.npNepal Telecom
www.ekantipur.comKantipur Publications
www.see.edusanjal.comEdu Sanjal Pvt. Ltd.
see.esewa.com.npeSewa Ltd.
https://khalti.com/appKhalti Pvt. Ltd.
collegeinfonepal.com/seeCollege Info Nepal Pvt. Ltd.
https://theconnectplus.comThe Connect Plus Pvt. Ltd.
www.12khari.comBaakhari Media Pvt. Ltd.
www.collegesnepal.com/see_result/Colleges Nepal Pvt. Ltd.
https://bit.ly/GetNcell.AppNcell Axiata Limited
https://swifttech.com.np/see-result/Swift Technology Pvt. Ltd.
https://result.neemaacademy.comNeema Education Foundation
see.mypay.com.npSmartCard Nepal Pvt. Ltd.
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स