सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले मार्केटिंग विभाग अन्तर्गत जुनियर असिस्टेन्टदेखि अधिकृतसम्मका विभिन्न पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। जुनियर असिस्टेन्ट र सिनियर असिस्टेन्ट पदका लागि योग्यता उच्च माध्यमिक (प्लस टु) उत्तीर्ण भएको (स्नातकलाई प्राथमिकता) र उमेर २८ वर्ष ननाघेको हुनुपर्नेछ। जुनियर अफिसर र अफिसर पदका लागि स्नातक उत्तीर्ण गरी सेल्स वा मार्केटिंगमा २ देखि ५ वर्षको अनुभव भएको र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा र कभर लेटरसहित १७ जुन २०२६ भित्र कम्पनीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

