instainsta
Closed 142 days ago

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारी आवश्यकता

Feature sampada laghubitta bittiya sanstha limited 1774159680219 https://bajarkochirfar.com/private-job/sampada-laghubitta-bittiya-sanstha-limited-job-vacancy/ | %tags

सम्पदा लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

Recruitment Summary
CompanySampada Laghubitta Bittiya Sanstha Limited
Notice Date22/03/2026
Deadline05/04/2026

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयका लागि वरिष्ठ प्रबन्धक/प्रबन्धक (व्यवस्थापकीय श्रेणी) र सूचना प्रविधि विभागका लागि सुपरभाइजरदेखि कनिष्ठ सहायकसम्मका पदमा दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको १५ दिन (२०८२ चैत २२ गते) भित्र आफ्नो नागरिकता, शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र, फोटो र बायोडाटा [email protected] मा इमेल गर्नुपर्नेछ।

 

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स