सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आफ्नो कृषि विभागका लागि अधिकृतदेखि सहायक प्रबन्धक (Officer to Assistant Manager) पदमा कर्मचारी माग गरेको छ। यस पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि वा सोसरहको विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, जनरल इन्स्योरेन्स क्षेत्रको कृषि विभागमा ५ देखि ८ वर्षको कार्य अनुभव आवश्यक पर्नेछ। इच्छुक योग्य नेपाली नागरिकले आवश्यक कागजात सहित १५ दिनभित्र (जेठ २१, २०८३ सम्म) कम्पनीको अनलाइन पोर्टल online.salico.com.np/career मार्फत आवेदन दिन सक्नेछन्। छनोट भएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि बोलाइनेछ।
थप सुचनामा:

