insta insta
Closed 103 days ago

रिलायवल भेन्चर क्यापिटल लिमिटेडले माग्यो सीईओ र सिए पदका लागि कर्मचारी

reliable venture capital limited feature https://bajarkochirfar.com/private-job/reliable-venture-capital-limited-is-seeking-employees-for-the-positions-of-ceo-and-ca/ | %tags

रिलायवल भेन्चर क्यापिटल लिमिटेडले सीईओ र सिए (CA) पदका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Reliable Venture Capital Limited
Notice Date 09/05/2026
Deadline 14/05/2026

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अनुमति प्राप्त रिलायवल भेन्चर क्यापिटल लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। कम्पनीले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि १० वर्षको अनुभव सहित फाइनान्स वा इकोनोमिक्समा स्नातकोत्तर वा CFA/CA गरेको उम्मेदवार खोजिरहेको छ। त्यस्तै, कम्पनीले १ जना सिए (CA) वा सेमी-क्वालिफाइड सिए पदका लागि पनि आवेदन मागेको छ। इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा र कभर लेटर १४ मे २०२६ सम्म [email protected] वा [email protected] मा पठाउनुपर्नेछ।

थप सुचनामा:

reliable venture capital limited https://bajarkochirfar.com/private-job/reliable-venture-capital-limited-is-seeking-employees-for-the-positions-of-ceo-and-ca/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स