insta insta
Closed 92 days ago

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटले माग्यो अधिकृतदेखि सहायक स्तरसम्मका कर्मचारी

reliable investment and merchant capital limited feature https://bajarkochirfar.com/private-job/reliable-investment-and-merchant-capital-is-seeking-employees-from-officer-to-assistant-level/ | %tags

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले अधिकृतदेखि सहायक स्तरसम्मका कर्मचारीहरूको लागि आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Company Reliable Investment and Merchant Capital Limited
Notice Date 20/05/2026
Deadline 26/05/2026

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ्ग गतिविधिहरू (PMS, RTS, DP) र म्युचुअल फण्ड विभागहरूका लागि केही संख्यामा योग्य कर्मचारीहरूको माग गरेको छ। माग गरिएका पदहरूमा अधिकृत स्तर, व्यवस्थापन प्रशिक्षार्थी (Management Trainee), सुपरभाइजर स्तर र सहायक स्तर (IT, RTS, DP) रहेका छन्। आवेदकहरूले व्यवस्थापन, अर्थशास्त्र, कानुन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। पद अनुसार अनुभव र वित्तीय विश्लेषण सम्बन्धी ज्ञान आवश्यक पर्नेछ र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) र कभर लेटर मे २६, २०२६ भित्र इमेल [email protected] मार्फत पठाउनु पर्नेछ। थप सुचनामा:

reliable investment and merchant capital limited https://bajarkochirfar.com/private-job/reliable-investment-and-merchant-capital-is-seeking-employees-from-officer-to-assistant-level/ | %tags

Related Opportunities

Organization

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स