insta insta
Closed 97 days ago

प्रभु स्टक मार्केट लिमिटेडद्वारा विभिन्न पदमा कर्मचारीको माग

prabhu stock market limited feature https://bajarkochirfar.com/private-job/prabhu-stock-market-limited-announces-job-vacancy-for-assistant-and-trainee-assistant/ | %tags

प्रभु स्टक मार्केट लिमिटेडले सहायक र प्रशिक्षार्थी सहायक पदका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Prabhu Stock Market Limited
Notice Date 13/05/2026
Deadline 20/05/2026

प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु स्टक मार्केट लिमिटेडले दुईवटा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। कम्पनीले १ जना ‘असिस्टेन्ट’ का लागि न्यूनतम स्नातक तह उत्तीर्ण र डिपी म्यानेजमेन्ट वा केवाइसी सम्बन्धी २-३ वर्षको अनुभव भएको उम्मेदवार खोजेको छ। त्यसैगरी, १ जना ‘ट्रेनी असिस्टेन्ट’ पदका लागि प्लस २ (स्नातक प्राथमिकता) उत्तीर्ण उम्मेदवारले आवेदन दिन सक्नेछन्। दुवै पदका लागि आवेदकको उमेर १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ। उत्कृष्ट सञ्चार र नेतृत्व क्षमता भएका इच्छुक उम्मेदवारहरूले २०८३ जेठ ६ गतेभित्र कम्पनीको आधिकारिक वेबसाइटको करियर सेक्सनमार्फत आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

prabhu stock market limited https://bajarkochirfar.com/private-job/prabhu-stock-market-limited-announces-job-vacancy-for-assistant-and-trainee-assistant/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स