insta insta
Closed 102 days ago

एनआईसी एशिया लघुवित्तले माग्यो सीईओ

nic asia laghubitta bittiya sanstha ltd feature https://bajarkochirfar.com/private-job/nic-asia-microfinance-seeks-ceo/ | %tags

एनआईसी एशिया लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।

Recruitment Summary
Company NIC ASIA Laghubitta Bittiya Sanstha Ltd.
Notice Date 30/04/2026
Deadline 15/05/2026

एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारले कम्तीमा १० वर्षको बैंकिङ्ग वा वित्तीय क्षेत्रको कार्यअनुभव हासिल गरेको र सोमध्ये कम्तीमा ३ वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा भएको हुनुपर्नेछ। आवेदकको उमेर ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन दिन चाहनेहरूले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा कार्यअनुभवका प्रमाणपत्रहरू, बायोडाटा र आफ्नो स्वघोषणा पत्रसहित सूचना प्रकाशित भएको १५ दिनभित्र संस्थाको इमेल [email protected] वा कर्पोरेट कार्यालय बनेपामा सम्पर्क गर्नुपर्नेछ।

थप सुचनामा:

nic asia laghubitta bittiya sanstha ltd https://bajarkochirfar.com/private-job/nic-asia-microfinance-seeks-ceo/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स