काठमाडौं महानगरपालिकाद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापक पदमा दरखास्त आह्वान

feature 1787016634477 https://bajarkochirfar.com/private-job/kathmandu-metropolitan-city-announces-vacancies-for-school-principals/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Kathmandu Metropolitan City
◆ पद (Position / Title):Principal (Headmaster)
◆ रिक्त संख्या (Vacancies):36 (22 Secondary, 14 Basic)
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३ भदौ २
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३ भदौ १६

◆ संक्षिप्त जानकारी (Summary):

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयका लागि नयाँ प्रधानाध्यापक माग गरेको छ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा विभागले महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा रिक्त रहेका तथा पदावधि सकिन एक महिनाभन्दा कम समय बाँकी रहेका प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। यस सूचनाअनुसार २२ वटा माध्यमिक विद्यालय र १४ वटा आधारभूत विद्यालयमा प्रधानाध्यापक नियुक्ति गरिनेछ।

शिक्षा नियमावली, २०५९ (दशौं संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा महानगरपालिकाको निर्णयबमोजिम योग्यता पुगेका इच्छुक स्थायी शिक्षकहरूले यस प्रक्रियामा सहभागी हुन पाउनेछन्। इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेश गर्नुपर्नेछ।

आवेदन दिने अन्तिम मिति २०८३ भदौ १६ गतेसम्म तोकिएको छ। विज्ञापन गरिएका विद्यालयहरूको नामावली, उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता, छनोट प्रक्रिया तथा अन्य विस्तृत विवरण र दरखास्त फारामको ढाँचा काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिनेछ।

थप सुचनामा:

काठमाडौं महानगरपालिकाद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापक पदमा दरखास्त आह्वान

Related Opportunities

Organization

एशियन लाईफ इन्स्योरेन्सद्वारा काठमाडौं उपत्यकाका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

टेलिडाइरेक्ट प्रालिद्वारा विभिन्न ४ पदका लागि कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) द्वारा कन्टेन्ट क्रिएटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

ज्योति विकास बैंक लिमिटेडद्वारा कर्पोरेट क्रेडिट म्यानेजर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा मार्केटिङ अधिकृत पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स