insta insta
Closed 84 days ago

एसईई पास भएकाहरुलाई स्वावलम्बन लघुवित्तमा जागिर खुल्यो

swabalamban laghubitta bittiya sanstha ltd feature https://bajarkochirfar.com/private-job/jobs-available-at-swabalamban-microfinance-for-see-passers/ | %tags

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले केही संख्यामा कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ ।

Recruitment Summary
Company Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
Notice Date 19/05/2026
Deadline 02/06/2026

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको कनिष्ठ सहायक प्रशिक्षार्थी पदको लागि दरखास्त आह्वान गरेको छ । इच्छुक उम्मेदवारले एस.एल.सी वा एस.ई.ई (न्यूनतम १.६ जिपिए) उत्तीर्ण गरेको हुनुपर्नेछ र आधारभूत कम्प्युटर तालिम लिएको हुनुपर्नेछ । उम्मेदवारको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष) हुनुपर्नेछ । छनोट प्रक्रियामा लिखित परीक्षा, फिल्ड अवधारणा, प्रयोगात्मक र अन्तर्वार्ता समावेश छन् । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र (जेठ १९ गतेसम्म) संस्थाको वेबसाइट www.swbbl.com.np मार्फत अनलाइन दरखास्त दिन सक्नेछन् । दरखास्त दस्तुर रु. ५०० माछापुच्छ्रे बैंकको तोकिएको खातामा जम्मा गर्नुपर्नेछ ।

थप सुचनामा:

swabalamban laghubitta bittiya sanstha ltd https://bajarkochirfar.com/private-job/jobs-available-at-swabalamban-microfinance-for-see-passers/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स