महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत र अधिकृतस्तरका लागि केही कर्मचारीहरू माग गरेको छ। सूचना प्रविधि विभागका लागि BE/BCA/BSc CSIT उत्तीर्ण, वित्त व्यवस्थापनका लागि CA/ACCA/CAP II वा स्नातक/स्नातकोत्तर र प्रशासनका लागि स्नातक तह उत्तीर्ण हुनुपर्नेछ। इच्छुक उम्मेदवारले २०८२ चैत २ गतेभित्र संस्थाको ईमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्। उमेर हद २१ देखि ४५ वर्ष तोकिएको छ।
Closed 163 days ago
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारी आवश्यकता
महुली लघुवित्तले सूचना प्रविधि, वित्त र प्रशासन विभागका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ।
| Recruitment Summary | |
|---|---|
| Company | Mahuli Laghubitta Bittiya Sanstha Limited |
| Notice Date | 02/03/2026 |
| Deadline | 15/03/2026 |

