instainsta
Closed 167 days ago

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारी आवश्यकता

download 1 1 https://bajarkochirfar.com/private-job/job-opportunities-at-matribhumi-laghubitta-bittiya-sanstha-ltd/ | %tags

मातृभूमि लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

Recruitment Summary
CompanyMatribhumi Laghubitta Bittiya Sanstha Ltd.
Notice Date25/02/2026
Deadline11/03/2026
Official LinkVisit Website

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक अधिकृत देखि सहायक प्रशिक्षार्थी सम्मका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ। इच्छुक नेपाली नागरिकले २०८२ फागुन २७ गते बुधबारभित्र संस्थाको वेबसाइट www.matribhumimf.com.np/careers मार्फत अनलाइन दरखास्त दिन सक्नेछन्। उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिलाको हकमा ५ वर्ष थप)। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका कार्यालयहरूमा काम गर्न इच्छुकलाई विशेष प्राथमिकता दिइनेछ।

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स