instainsta

हिमालय जेटद्वारा विभिन्न ग्राहक सेवा र सञ्चालन पदका लागि दरखास्त आह्वान

feature 1785060111888 https://bajarkochirfar.com/private-job/himalaya-jet-announces-vacancies-for-multiple-customer-facing-and-operational-positions/ | %tags
Recruitment Summary
CompanyPrivate Company
Official LinkVisit Website

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Himalaya Jet
◆ पद (Position / Title):Passenger Service, Operational, Administrative, and Technical Roles
◆ रिक्त संख्या (Vacancies):Multiple
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):30th July 2026

◆ संक्षिप्त जानकारी (Summary):

हिमालय जेटले नेपाल, बेलायत, युरोप र अष्ट्रेलियामा कार्यरत रहने गरी विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

हिमालय जेटले नेपाल, बेलायत, युरोप र अष्ट्रेलियामा सञ्चालन हुन लागेको आफ्नो पहिलो चरणको परियोजनाका लागि नेपाली नागरिक र नेपाली भाषा जान्ने विदेशी नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। कम्पनीले हाल विभिन्न ग्राहकमुखी (Customer Facing) र सञ्चालन (Operational) पदहरूमा पदपूर्तिका लागि आवेदन खुल्ला गरेको हो।

माग गरिएका पदहरूमा प्यासेन्जर सर्भिस अफिसर, कस्टुमर सर्भिस एक्जुकेटिभ, एयरपोर्ट अपरेशनल असिस्टेन्ट, रिजर्भेसन एण्ड टिकेटिङ अफिसर, कन्ट्याक्ट सेन्टर एडभाइजर र ग्राउण्ड अपरेशनल सपोर्ट स्टाफ रहेका छन्। यसैगरी प्रशासनिक र कार्यालय सहायता कर्मचारी, आर्थिक तथा लेखा सहायक, मानव संसाधन अधिकृत, मार्केटिङ एण्ड सेल्स एक्जुकेटिभ, आईटी सपोर्ट अफिसर र अपरेशन्स कोअर्डिनेटर पदका लागि पनि आवेदन माग गरिएको छ।

इच्छुक र योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (CV) कम्पनीको इमेल [email protected] मार्फत पठाउन सक्नेछन्। आवेदन दिने अन्तिम मिति ३० जुलाई २०२६ सम्म तोकिएको छ। थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट www.HimalayaJet.com मा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

हिमालय जेटद्वारा विभिन्न ग्राहक सेवा र सञ्चालन पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स