insta insta
Closed 74 days ago

हिमालय एयरलाइन्सले माग्यो आईटी सुपरभाइजरदेखि अपरेसन कन्ट्रोल म्यानेजरसम्मको पदमा कर्मचारी

himalaya airlines feature https://bajarkochirfar.com/private-job/himalaya-airlines-seeks-employees-for-positions-ranging-from-it-supervisor-to-operations-control-manager/ | %tags

हिमालय एयरलाइन्सले सुपरभाइजर र म्यानेजर स्तरका विभिन्न पदहरूमा नयाँ कर्मचारी आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Company Himalaya Airlines
Notice Date 30/05/2026
Deadline 13/06/2026

हिमालय एयरलाइन्सले आफ्नो नेटवर्क विस्तारसँगै आईटी सुपरभाइजर, अपरेसन स्ट्यान्डर्ड सुपरभाइजर र अपरेसन कन्ट्रोल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ। आईटी सुपरभाइजरका लागि स्नातक तह र १० वर्षको अनुभव (५ वर्ष अन्तर्राष्ट्रिय एयरलाइन्समा) आवश्यक पर्दछ। त्यस्तै, अपरेसन स्ट्यान्डर्ड सुपरभाइजरका लागि स्नातक र ३ वर्षको अनुभव र अपरेसन कन्ट्रोल म्यानेजरका लागि १५ वर्षको कार्य अनुभव र एअर ट्राफिक कन्ट्रोल सम्बन्धी शैक्षिक योग्यता अनिवार्य गरिएको छ। इच्छुक उम्मेदवारहरूले जुन १३, २०२६ भित्र तोकिएको अनलाइन फारम भरी आवेदन दिन सक्नेछन्। छनोट भएका उम्मेदवारलाई मात्र अन्तर्वार्तामा बोलाइनेछ।

थप सुचनामा:

himalaya airlines https://bajarkochirfar.com/private-job/himalaya-airlines-seeks-employees-for-positions-ranging-from-it-supervisor-to-operations-control-manager/ | %tags

 

Related Opportunities

Organization

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स