insta insta
Closed 133 days ago

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) माग

cyc nepal laghubitta bittiya sanstha ltd feature https://bajarkochirfar.com/private-job/cyc-nepal-laghubitta-bittiya-sanstha-ltd-announces-vacancy-for-chief-executive-officer/ | %tags

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Company Cyc Nepal Laghubitta Bittiya Sanstha Ltd.
Notice Date 31/03/2026
Deadline 14/04/2026

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ। यस पदका लागि ३५ वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, अर्थशास्त्र लगायतका विषयमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रको व्यवस्थापकीय श्रेणीमा १० वर्षको अनुभव, वा स्नातक गरी १५ वर्षको कार्यअनुभव आवश्यक पर्नेछ। इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो वायोडाटा, शैक्षिक प्रमाणपत्र र अनुभवका प्रतिलिपि सहित [email protected] मा इमेल मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर रु ५,००० ग्लोबल आइ.एम.ई. बैंकको खातामा जम्मा गरी भौचर समेत पठाउनुपर्नेछ।

थप सुचनामा:

cyc nepal laghubitta bittiya sanstha ltd https://bajarkochirfar.com/private-job/cyc-nepal-laghubitta-bittiya-sanstha-ltd-announces-vacancy-for-chief-executive-officer/ | %tags
Cyc Nepal Laghubitta Bittiya Sanstha Ltd.

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स