instainsta
Closed 163 days ago

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडमा रोजगारीको अवसर

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरूका लागि कर्मचारीको माग गरेको छ।

Recruitment Summary
CompanySanima GIC Insurance Ltd.
Notice Date27/02/2026
Deadline15/03/2026

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले चार्टर्ड एकाउन्टेन्ट, ओभरसियर (सिभिल/मेकानिकल/अटोमोबाइल) – दाबी विभाग, र मार्केटिङ सहायक/अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ। सम्बन्धित क्षेत्रमा अनुभव भएका र आवश्यक शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरूले २०८२ चैत्र १ गतेभित्र आफ्नो व्यक्तिगत विवरण (Resume), नागरिकता, शैक्षिक प्रमाणपत्र र अनुभवको कागजात सहित [email protected] मा इमेल गर्नुपर्नेछ।

 

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स