बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ४.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ९३३ रुपैयाँ कायम भएको छ ।
यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया