राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतृत्व संरचना विस्तार गर्दै एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले कबिन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो।
त्यसैगरी, सचेतकका रूपमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको पार्टीले जनाएको छ।





















प्रतिकृया