हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १९ गते
हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन डिष्टिलरी लिमिटेडको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बुधबारको अन्तिम कारोबार मूल्य १३८२ रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य ११५१.६७ रुपैयाँ तोकिएको छ, जसलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 11 05 160119 https://bajarkochirfar.com/himalayan-distillerys-share-price-adjustment-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स