insta insta
Closed 136 days ago

डिजिटल स्टार्टअपहरूको लागि इन्क्युबेसन कार्यक्रम: आवेदन खुला

ict foundation nepal iedi feature https://bajarkochirfar.com/government-scheme/ict-foundation-nepal-announces-digital-it-enabled-startup-incubation-program-2026/ | %tags

आइसिटी फाउन्डेशन नेपालले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा डिजिटल र आईटीमा आधारित स्टार्टअप इन्क्युबेसन कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ।

Scheme Details
Department औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
Notice Date 20/04/2026
Deadline 23/04/2026
Official Link Visit Website

आइसिटी फाउन्डेशन नेपाल (IFN) ले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) सँगको सहकार्यमा ‘डिजिटल एण्ड आईटी-इनेबल्ड स्टार्टअप इन्क्युबेसन प्रोग्राम २०२६’ को लागि आवेदन आह्वान गरेको छ। यो ३ महिनाको कोहोर्ट कार्यक्रम हो जसमा आइडियालाई स्केलेबल स्टार्टअपमा बदल्न आइडियट, बिल्ड, ग्रो र लन्चका चरणहरू समेटिएका छन्। इच्छुक स्टार्टअप वा नवप्रवर्तकहरूले अप्रिल २३, २०२६ भित्र अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

ict foundation nepal iedi https://bajarkochirfar.com/government-scheme/ict-foundation-nepal-announces-digital-it-enabled-startup-incubation-program-2026/ | %tags

Related Opportunities

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न ११ प्रकारका नि:शुल्क स्वरोजगारमूलक तालिमहरूका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भरतपुर महानगरपालिकाद्वारा नगरबासीका लागि विभिन्न १८ प्रकारका निःशुल्क सीपमूलक तालिमहरूको आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

इनरुवा नगरपालिकाद्वारा नि:शुल्क AI Content Creator तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मदनपोखरा बहुप्राविधिक शिक्षालयद्वारा विभिन्न ५ विषयमा निःशुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा निःशुल्क सीप अभिवृद्धि तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स