insta insta
Closed 153 days ago

कफी वारिष्टा र उद्यमशीलता विकास तालिमको अवसर

micro cottage and small industries promotion center mcsipc feature 1 https://bajarkochirfar.com/government-scheme/coffee-barista-and-entrepreneurship-development-training-opportunity/ | %tags

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले कफी वारिष्टा र उद्यमशीलता तालिमका लागि आवेदन आह्वान गरेको छ।

Scheme Details
Department उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
Notice Date 22/03/2026
Deadline 05/04/2026
Official Link Visit Website

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम अनुसार कफी वारिष्टा र उद्यमशीलता विकास सम्बन्धी तालिम सञ्चालन गर्न लागेको छ। भविष्यमा उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मिति (२०८१/१२/०८) ले १५ दिन भित्र केन्द्रको आधिकारिक वेबसाइट www.mcsipc.gov.np मा रहेको अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्नेछन्। थप विस्तृत जानकारीका लागि केन्द्रको वेबसाइट हेर्न सकिनेछ।

थप सुचनामा:

micro cottage and small industries promotion center mcsipc 1 https://bajarkochirfar.com/government-scheme/coffee-barista-and-entrepreneurship-development-training-opportunity/ | %tags

Related Opportunities

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न १४ वटा सिपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बुटवल उपमहानगरपालिकाद्वारा विभिन्न ११ प्रकारका नि:शुल्क स्वरोजगारमूलक तालिमहरूका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भरतपुर महानगरपालिकाद्वारा नगरबासीका लागि विभिन्न १८ प्रकारका निःशुल्क सीपमूलक तालिमहरूको आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

इनरुवा नगरपालिकाद्वारा नि:शुल्क AI Content Creator तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

मदनपोखरा बहुप्राविधिक शिक्षालयद्वारा विभिन्न ५ विषयमा निःशुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा निःशुल्क सीप अभिवृद्धि तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स