हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाहलाई आइतबार साँझ हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ। उनलाई अचानक स्वास्थ्य समस्या देखिएपछि हिजो रातिनै अस्पताल पुर्‍याइएको हो।

चिकित्सकहरूका अनुसार उनलाई भर्ना गरिएपछि तुरुन्तै आवश्यक उपचार थालिएको थियो। शाहको स्वास्थ्य अवस्था अहिले सुधारमा रहेको बताइएको छ। यसअघि पनि पारस शाहलाई तीन पटक हृदयघात भइसकेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स