विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, साढे २२ खर्ब नाघ्यो

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, साढे २२ खर्ब नाघ्यो
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ। यो हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो। मुलुकको विदेशी मुद्राको सञ्चिति लगातार नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ।

डलरको आधारमा हालको विदेशी मुद्रा सञ्चिति १६ अर्ब ७५ करोड अमेरिकी डलरमा पुगेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स