दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो।
४.६ म्याग्निच्युडको तीव्रता मापन गरिएको यस भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण सार्वजनिक भएको छैन। पछिल्लो समय पश्चिम नेपालका विभिन्न ठाउँमा लगातार भूकम्पका धक्का महसुस भइरहेका छन्।














![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)





प्रतिकृया