नेपालमा आज भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ११ गते
नेपालमा आज भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?

आज बिहान सङ्खुवासभा नजिक तिब्बत सीमावर्ती किमाथांका क्षेत्रलाई केन्द्र बनाएर भूकम्पको धक्का गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प बिहान ७:३२ बजे गएको हो। ४.३ म्याग्निच्युडको यो भूकम्पको धक्का सङ्खुवासभा मात्र नभई आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स