नेपालमा आज भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २८ गते
नेपालमा आज भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

हिमाली जिल्ला मनाङमा आज आइतबार दिउँसो १२:५४ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु मनाङको थोचे आसपास रहेको थियो।

यो भूकम्पअघि, मंसिर २३ गते दार्चुलाको कालापानी आसपास ४.३ म्याग्निच्युडको र मंसिर २२ गते बाजुराको मार्तडी आसपास ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

तीव्रता मध्यम रहेको यस भूकम्पका कारण ठूलो क्षति वा जनधनको हानीको समाचार अहिलेसम्म आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स