Adsदार्चुलामा सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु दार्चुलाको गोकुलेश्वर आसपास रहेको थियो र यसको म्याग्निच्युड ३.५ मापन गरिएको छ।AdsAdsAds
गभर्नर पौडेल र बोर्ड अध्यक्ष भट्टलाई मन्त्रालय बोलाएर अर्थमन्त्रीले भने: सेयर बजार सुधारमा कानुनी अड्चन के छन्? सुझाव दिनुहोस्
प्रतिकृया