नेपालमा आज भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २० गते
नेपालमा आज भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?
AdvertisementAds

आज दिउँसो १ बजेर ३ मिनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको छ। लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको थियो।

पछिल्लो समय नेपालमा भूकम्पको गतिविधि लगातार देखिँदै आएको छ। हिमालयन भूभागमा अवस्थित नेपाल भूकम्पीय जोखिमको संवेदनशील क्षेत्रमा पर्ने भएकाले समयसमयमा साना तथा मध्यम भूकम्पहरू आइरहन्छन्। यसले सतर्कता र पूर्वतयारीको आवश्यकतालाई अझ बलियो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स