रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु रामेछापको हेलाम्चो क्षेत्र आसपास रहेको बताइएको छ।
अहिलेसम्म भूकम्पले मानवीय वा भौतिक क्षति पुर्याएको छ कि छैन भन्ने जानकारी प्राप्त भएको छैन।














![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)





प्रतिकृया