क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ११ गते
क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।

सन् २०१६ मा नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले २०८२ वैशाख २८ गते राजीनामा बुझाएका थिए। उनको राजीनामा केही दिनअघि स्वीकृत भएको हो।

प्रहरी सहायक हवल्दार पदमा कार्यरत ऐरी २०८० असोजमा प्रहरी जवानबाट सहायक हवल्दार बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स