यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ।
यी तीन लघुवित्त संस्थाहरू बीच मर्जर प्रक्रिया अगाडि बढाउन मिति २०८२ चैत २८ गते सम्झौता पत्रमा औपचारिक हस्ताक्षर सम्पन्न भएको हो। यसबारे नेपाल राष्ट्र बैंक र अन्य सम्बन्धित निकायहरूलाई जानकारी गराइएको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
