तिलगंगा आँखा प्रतिष्ठानले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने सामग्री, वस्तु तथा सेवाहरू आपूर्ति गर्न इच्छुक दर्ता भएका फर्म तथा कम्पनीहरूलाई सूचीकृत हुन आह्वान गरेको छ। यो सूचना प्रथम पटक २०८३ साल असार १ गते प्रकाशित भएको हो।
इच्छुक आपूर्तिकर्ताहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र तोकिएको कागजातहरू सहित काठमाडौंको गौशालास्थित तिलगंगा आँखा प्रतिष्ठान वा हेटौंडा सामुदायिक आँखा अस्पतालमा आवेदन पेश गर्नुपर्नेछ। सूचीमा रहने सामानहरूमा आँखासँग सम्बन्धित उपकरण, स्टेशनरी, आईटी सामग्री, र मर्मत सम्भार लगायत २९ वटा क्षेत्रहरू समावेश छन्।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

