स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नो सेयर संरचना (shareholding) का बारेमा प्रकाशित केही भ्रामक तथा गलत सूचनाहरूप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले केही व्यक्तिहरूको नाम जोडेर गरिएको गलत व्याख्याले लगानीकर्ताको विश्वास र कम्पनीको प्रतिष्ठामा असर पुग्ने बताएको छ।
कम्पनीले आफ्नो सेयर स्वामित्व संरचना पूर्ण रूपमा पारदर्शी, कानुनी र नियामक निकायको मापदण्ड अनुसार रहेको स्पष्ट पारेको छ। सम्पूर्ण सरोकारवालाहरूलाई यस्ता अपुष्ट अफवाहको पछि नलाग्न र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन कम्पनीले अनुरोध गरेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
