सिप्रदी हायर पर्चेज प्रा.लि. काठमाण्डौंले कर्जा लिएका ऋणीहरूलाई ३५ दिनभित्र आफ्नो सावाँ र ब्याज चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। सवारी साधन खरिदका लागि लिइएको कर्जाको किस्ता र हर्जना पटक-पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्थाले अन्तिम पटक यो अवसर दिएको हो।
यदि तोकिएको ३५ दिनको समयावधिभित्र सम्पूर्ण बक्यौता रकम भुक्तान नगरिएमा धितोका रूपमा रहेका टाटा जेनन योधा, सिग्ना टिपर, र एलपिके जस्ता सवारी साधनहरू जहाँ जुन अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गरी संस्थाको असुल उपर गरिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
