सिद्धार्थ इक्विटी फण्ड २ लाई धितोपत्र बोर्डबाट निष्काशन अनुमति

Apr 15, 2026

नेपाल धितोपत्र बोर्डले सिद्धार्थ क्यापिटल लिमिटेडलाई ‘सिद्धार्थ इक्विटी फण्ड २’ नामक नयाँ सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। यो १० करोड इकाई बराबरको बन्दमुखी योजना हो।

प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। बोर्डले यस योजनालाई २०८३ वैशाख २ गते निष्काशनका लागि अनुमति दिएको हो।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स