नेपाल धितोपत्र बोर्ड (SEBON) ले सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडलाई सार्वजनिक निष्काशन (IPO) को लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।
यस निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ। बोर्डले यो स्वीकृति २०८३ वैशाख २ गते प्रदान गरेको हो।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
