माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडलाई आइपिओ निष्काशनका लागि बोर्डको अनुमति

Apr 16, 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडलाई प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न अनुमति प्रदान गरेको छ। बोर्डले २०८३ वैशाख २ गते सो कम्पनीलाई विवरणपत्र प्रकाशन गर्ने स्वीकृति दिएको हो।

यस अनुमति अनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका कुल २५,८०,००० कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ। यस निष्काशनको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स